२०८३, २५ कार्तिक मंगलवार
×

नेपाली जनसम्पर्क समिति बेलायतको कार्यबाहक सभापतिमा असल लिम्बु

0 Shares

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यबाहक सभापतिमको जिम्मेवारी उपसभापति असल लिम्बुले पाएका छन्।

जनसम्पर्क समितिका युवराज सिंह केही समय बेलायत बाहिर जानुपर्ने भएकाले कार्यबाहक सभापतिको जिम्मेवारी असल लिम्बुले पाएका हुन्।

एक बिज्ञप्ति जारी गर्दै सभापति युवराज सिंहले नेपाली जनसम्पर्क समिति बेलायतको सबै कार्यबाहक सभापतिको जिम्मेवारी असल लिम्बुलाई दिएका हुन्।

प्रतिक्रिया