२०८३, २९ आश्विन बिहीबार
×

समाचार

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक, १५८ गजल समेटिएको संग्रह विमोचित

२०८३, २९ आश्विन बिहीबार ०७:३८

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका साहित्यकार तथा सञ्चारकर्मी नृपेश उप्रेतीको गजलसंग्रह ‘आगो रहरको’ काठमाडौंमा विमोचन गरिएको छ। बुधबार (१४ अक्टोबर) काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरि बराल, करुण थापा र लेखककी आमा नन्दकुमारी उप्रेतीलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्। बेलायतको पिटरबरोमादर...

राजनीति