२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

शम्भु ठकुरी भए धादिङ समाज क्यानाडाको संयोजक

0 Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा सामाजिक अभियन्ता शम्भु ठकुरी लाई
धादिङ समाज क्यानाडाको संयोजकमा पदमा चुनिएका छन्।

समाज सेवा मा निकै अनुभबी, स्थाई घर निलकण्ठ भएका ठकुरी बिगत लामो समय देखि क्यानाडा लाई कर्म थलो बनाउदै आएका छन्। अध्यक्ष राजन खकुराल तथा महासचिव राजेन्द्र श्रेष्ठले संयोजक शम्भु ठकुरी लाई बधाई दिदै ‘’जहाँ धदिन्गेली त्यहाँ धादिङ” मूल नारा रहेको सस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद बिस्तार लाई तिब्र पारेको छ।

अन्तर्राष्ट्रिय धादिङ समाज को मुख्य उदेश्यहरु मध्य संसार भर छरियर रहेका धदिन्गेली हरु लाई एउटै साझा ठाउमा ल्याउने पनि एक हो।

प्रतिक्रिया