0
Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी अनिल श्रेष्ठ लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद बहराईनको संयोजक पदमा नियुक्ति गरेको छ ।
समाज सेवी अनिल श्रेष्ठ गत १० बर्ष देखि बहराईन लाई कर्म क्षेत्र बनाऊदै आएका छन। उनले कोभिड को महामारी र नेपाल मा गएको विनाशकारी भुकम्पको समयमा अन्तर्राष्ट्रिय धादिङ समाज मार्फत आर्थिक सहयोग समेत गरेका थिए।
अन्तर्राष्ट्रिय धादिङ समाज को मुख्य उदेश्यहरु मध्य संसार भर छरियर रहेका धदिन्गेली हरु लाई एउटै साझा ठाउमा ल्याउने पनि एक हो।
”जहाँ धदिन्गेली त्यहाँ धादिङ” मूल नारा रहेको सस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद बिस्तार लाई तिब्र पारेको छ ।