२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

साउथवेस्ट नेपाली समाज यूकेले भब्य रुपले मनायो नेपाली नयाँ बर्ष

1238 Shares

लण्डन । साउथवेस्ट नेपाली समाज यूकेले नेपाली नयाँ बर्ष विशेष समारोहबीच भब्य रुपले मनाएको छ । समाजले अप्रिल १७ तारिक सोमबार रेलवे क्लवको सभाहलमा नेपाली नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष दिपक ढकाल र बरिस्ठ उपाद्क्ष्यले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक रमेशराज भट्टराई गायिका सम्झना भण्डारी र मोडेल करिश्मा ढकालको विशेष परफर्मेन्स सहित कार्यक्रम गरिएको हो। कार्यक्रममा करिव दुई सय नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूवाई कलाकारहरुले गीत,नॉंच प्रस्तुत गरेर रमाईलो प्रदान गरेका थिए।

समाजका सिनियर शद्स्य कमल दाहालले संचालन गरेको कार्यक्रममा समाजका अध्यक्ष दिपक ढकाल को अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय काउन्सिलर चाज सिङ नेपाल बाट पल्नु भएका मनब सेबा अश्रमका सल्लाकार कंडेल बरिस्ठ उपाद्क्ष्य किसान जिसि ले शुभकामना मन्तब्य दिनु भएको थियो ।

आफ्नो पहिचन कला सस्कृतिक लाई जगेर्ना गर्दै इस्थानइय कलाकार को पनि बिजोड प्रस्थुती रहेको थिए सिङो कार्य साउथवेस्ट नेपाली समाज का सम्पूर्ण पधादिकरि ले यो प्रोग्राम सबे भबे पार्न आ-आफ्नो ठाउँबाट बिशेष भूमिका खेल्नु भएको थियो र सस्थाको बरिस्ठ उपाद्क्ष्य श्री किसान जिसी लेखि प्रोग्राम को प्रोग्राम संयोजन गर्नु भएको थियो ।

बिहानै देखी हल सिगर्ना खटिनु हुने शदशे पम्फा खड्का महिला उपाद्क्ष्य सोबना पोख्रेल लगयता टिम को पनि तारिफ गरिएको थियो अन्तमा, डिजे हेम बिष्टले विभिन्न डान्सिङ नम्बर गीतहरु प्रस्तुत गर्दै थप मनोरन्जन दिलाएका थिए ।भने खाना everst किचन saltash को स्वतिस्ठ खाना को पनि प्रसम्शा गरिएको थियो ।
बरिस्ठ उपाद्क्ष्य किसान जिसिका अनुसार र सम्पूर्ण साउथ वेष्ट बासी ,कार्यसमितीको सहयोगमा सो कार्येक्रम सफल भएको थियो र उहाले बिशेष धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया