२०८३, २८ कार्तिक शुक्रबार
×

अन्तर्राष्ट्रिय धादिङ समाजको केन्द्रिय सदस्यमा होम अधिकारी मनोनित 

301893 Shares

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको केन्द्रिय कार्यसमितिको निर्णयमा अध्यक्ष राजन खकुरालले केन्द्रिय समितिमा होम अधिकारीलाई मनोनित गरेको प्रवक्ता बिशेष लोहनीले बताए।

 

नेत्रावती डब्जोङ गाउँपालिका स्थायी घर भएका अधिकारी एक दशक देखि युएई बस्दै आएका छन्। सामाजिक संघ सस्थामा निकै सक्रिय अधिकारी यस अघि धादिङ समाज युएईको कार्यकारी सदस्य हुदै उपाध्यक्ष समेत थिए।

 

समाज सेवी होम अधिकारीको मनोनित सगै आउदा दिनमा मध्य पूर्व देशहरू सग सहकार्य गर्न सहज हुने महासचिव राजेन्द्र श्रेष्ठ ले जानकारी दिनु भयो।

प्रतिक्रिया