२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार मनोज गोर्खालीलाई मातृशोक

19158 Shares
Spread the love

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा एनआरएनए ग्लोबलका युवा अभियन्ता समाजसेवी मनोज गोर्खाली मातृशोक परेको छ ।

 

सल्लाहकार मनोजका आमा केही महिनायता बिरामी थिइन् ।

गोर्खालीले ”भने ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमाको उपचारमा, आखिरमा हामीले हार्‍यौं”।

 

मातृशोक पश्चात बिश्वभर रहेका एनआरएनए अभियन्तहरु तथा विभिन्न संघ सस्थाहरुले श्रदान्जली तथा समबेदना प्रकट गरेका छन्। उनका अनुसार मिति २०७८ पौष २३ गते ७१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो।

प्रतिक्रिया