२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

गैर आवासीय नेपाली संघका असफल महासचिव डा शर्माको नैतिकता 

41633 Shares
Spread the love

कतार । गैर आवासीय नेपाली संघमा कुमार पंतलाई असफल बनाउन हर सम्भव लागेका संघको इतिहासमा अक्षम सावित भएका महासचिव हेमरज शर्मा नै हालको बिवादको चुरो रहेको एक आइसीसी पुर्ब अध्यक्षको भनाइ छ । पछिल्लो अवस्थामा संघमा आफुअनुकूल बिधान बनाउन , ब्याख्या गर्न र गैर क़ानूनी ढंगले पारित गराएको आरोप साथै बद्री केसीसंग मिलेर आइएलओको रक़म घोटाला गरेको आरोप पनि शर्मालाई लागेको छ ।

 

फ़्रि-फ़ेयर इलेक्सन भए शर्मा संघबाट बढारीने पीरले हाल बेचैन बनेको उनलाई निकट बाट चिन्नेहरू बताउँछन । संघको निर्वाचन प्रणाली काब्जामा लिएर नेतृत्वमा पुग्ने प्रपंचले फेल खाने भएपछि सहमति पनि हुन नदीने चुनाव पनि आफुले भने बाहेकको हिसाबले हुन नदिने अडानमा रहेको उनको हाउभाउले बताउँछ ।

 

गैर आवासिय नेपाली संघमा एक पैसा आर्थिक योगदान नगरी धम्क्याएर, तर्साएर पद लिन पल्केकोले संघलाई उनि र उनका भाईले पैत्रिक सम्पत्ति ठान्ने गरेको उनलाई नजिक बाट चिन्ने हरु बताउँछन ।

भाई चिरन शर्माको अनलाइन मार्फत उनको बिरोध गर्नेको चरित्र हत्या गराउने गरेका शर्मा अहिले बद्रीकेसीलाई लगानी गर्न लगाएर एक खनल नामका ब्यक्तिको अनलाइनमा मनलाग्दी खबर लेखेर पठाउने कहिले शेष घलेको, कहिले कुमार पंत र जिबा लामीछानेको चरित्र हत्या गरेर मोलीमोलाई गर्ने गरेको जानकारहरु बताउँछन ।

 

“संस्थाको सबै प्रक्रिया बिगारने प्रमुख पात्र शर्मा हुन के उनले सहमतिको लागी अक्षम महासचिवबाट राजिनामा दिएर सहममतिमा भांजो हाल्न छोडलान त ?” उनी निकट एक उपाध्यक्षका उम्मेदवारले प्रश्न गरेका छन ।

एक पिएच डि डाक्टर भएर यति अक्षम महासचिव बनेर पनि नैतिकता बचेको भए राजिनामा दिन सबैले सुझाउने गरेकाछन ।

प्रतिक्रिया