२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

युएईमा नेपाली महिलाले गरिन् झुण्डिएर आत्माहत्या

2527 Shares

काठमाडौँ । युएईको एक क्लिनिङ कम्पनीमा कार्यरत बनेपा-काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छिन्।

ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा भेट्टिएको उनका साथीहरुले बताए।

परियारको  आत्महत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहको र हाल शब स्थानीय अस्पतालमा राखिएको छ।

परियार घरमा ७ वर्षीया छोरी छोडेर वैदेशिक रोजगारीको शिलशिलामा युएई गएकी थिईन्।

 

प्रतिक्रिया