२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाहीमा

0 Shares
Spread the love

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका थापा आज सिमरा हुँदै सर्लाही गएका हुन् ।

गत माघ ६ गते भएको उम्मेदवार मनोनयनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र गएका हुन् ।

आज सर्लाहीको बागमति पुल नजिकै कर्मैयामा विशेष भेटघाट कार्यक्रम रहेको छ ।

प्रतिक्रिया