२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक

0 Shares

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीको बैठक बोलाएका छन् । 

सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् । 

विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।

प्रतिक्रिया