२०८२, २५ चैत्र बुधबार
×

ट्रेन्डिङ

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

1247 Shares
Spread the love

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

 

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता नेता चयन गरेको हो ।

 

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भए भएका हुन् । प्रतिनिधिसभामा एमालेका समानुपातिकमा ३४ र प्रत्यक्षमा ४४ गरी ७८ जना सांसद रहेका छन् ।

प्रतिक्रिया