२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

प्यूठानमा एमालेका सूर्य थापा विजयी

2898 Shares

प्यूठान — नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया