२०८०, ४ आश्विन बिहीबार
×

ट्रेन्डिङ

ललितपुर- २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी

2324 Shares

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)ले पहिलो खाता खोलेको छ । ललितपुर २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।

उनले १९ हजार ८ सय ३४ मत ल्याउँदा प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् । गठबन्धनको कलम चिन्हका उम्मेदवारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

प्रतिक्रिया