२०८३, २८ कार्तिक शुक्रबार
×

बाँकेको राप्ती सोनारीमा नेपाली कांग्रेस विजयी

4210 Shares

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषासिंह थारु विजयी भएका छन्।

यहाँ नेकपा एमालेका रामदास थारू अध्यक्षमा र उपाध्यक्षमा चमेली बागवल पराजित भए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पट्टु थारू र उपाध्यक्षमा मन्जु रोकाय मतभारको आधारमा अन्तिमा परे।

बाँकेको राप्ती सोनारी यसअघि पनि नेपाली कांग्रेसले नै जितेको थियो।

प्रतिक्रिया