नेकपा एमालेले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६४ पालिकामा जित हात पारेको छ।
अहिलेसम्म २२६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये ६४ पालिकामा मेयर/अध्यक्ष एमालेले जितेको थियो।
२०७४ को चुनावमा कांग्रेसले २९४ पालिकामा जित हात पारेको थियो। त्यतिबेला उ पहिलो दल बनेको थियो। यसपालि भने एमाले दोस्रो हुने सम्भावना छ।
कांग्रेसले अहिलेसम्म १०१ पालिका जितिसकेको छ।
नेकपा एमाले विजयी भएका पालिकाहरू:
1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
6. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
7. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
8. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ
9. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
10. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
11. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
15. स्याङ्जाको हरिनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
19. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
20. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
21. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
22. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
23. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
24. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
25. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
26. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
27. पाल्पाको पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
28. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे
29. दैलेखको डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
30. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
31. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
32. स्याङ्जाको कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
33. धनकुटाको चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
34. म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका
35. खोटाङको ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई
36. सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई
37. प्युठानको सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा
38. कैलालीको चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी
39. बाजुराको खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत
40. तनहुँको म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
41. कास्कीको रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा
42. बाजुराको गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय
43. दार्चुलाको मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी
44. पाल्पाको माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी
45. ललितपुरको कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा
46. भोजपुरको पौवा दुङ्मा गाउँपालिकाः अध्यक्षमा किरन राई
47. तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा
48. भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव
49. रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल
50. स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी
51. नवलपरासी पूर्व घुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी
52. नवलपरासी बौद्धीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा
53. गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय
54. गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे
55. पाल्पाको लिस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर
56. दार्चुलाको दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल
57. दार्चुला सैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी
58. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका: अध्यक्ष पासाङ नुर्पु शेर्पा
59. तनहुँ देवघाट गाउँपालिका: अध्यक्ष तिलबहादुर थापा
60. बैतडी सुनर्या गाउँपालिका: अध्यक्ष अम्मर कुँवर
61. बैतडीको दशरथचन्द नगरपालिकाः मेयर पुष्करराज जोशी
62. दार्चुलाको व्यास गाउँपालिका: अध्यक्ष मंगलसिंह धामी
63. ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका: अध्यक्ष दिपेन्द्र पोमु
64. स्याङ्जा आँधीखोला गाउँपालिका: अध्यक्ष विश्वनाथ पौडेल