२०८३, २८ कार्तिक शुक्रबार
×

एमालेका मनबहादुरलाई हराएर कांग्रेसका धनबहादुरले जिते गाउँपालिका अध्यक्ष

488094 Shares

मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्।

धनबहादुरले एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे।

मनबहादुर यसअघि अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार अर्विन गुरुङलाई पछि पारेका हुन्। अर्विनले ७ सय ९६ मत पाएका छन्।

प्रतिक्रिया