२०८३, २९ कार्तिक शनिबार
×

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

1493 Shares

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

केन्द्रीय सदस्य शेखर कोइरालानिकट  सिंहको २४८ मत मात्रै आएको थियो । उनीसँगै उनका पक्षका नेता तथा कार्यकर्ता पनि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन् ।

प्रतिक्रिया