२०८३, १ मंसिर सोमबार
×

गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नियुक्त

24938 Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया