लण्डन । नेपालमा कोरोना महामारी फैलिएसगैं स्वास्थ्य सामग्रीको अभाव भएपछि विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरुले कोरोना विरुद्धको स्वास्थ्य सामाग्रीको सहयोग जुटाउदै आएका छन् ।
यसै क्रममा अर्घाखॅाची समाज यूकेले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरेको छ ।
वर्तमान अवस्थामा विदेशमा रहेका नेपालीहरुको सहयोगको ठूलो अर्थ रहने बताउँदै एक जुट भएर आर्थिक संकलनमा लाग्न जोड दिन र सहयोग गर्न समाजका अध्यक्ष बालकृष्ण भुसालले सार्वजनिक अपिल गरेका छन् ।
अर्घाखॅाची समाज यूकेको बैंक खाता :
BARCLAYS BANK
Name:- Arghakhanchi Samaj-uk
Sort code:- 20-03-84
Account number:- 13265501
अहिलेसम्म सहगोय गर्ने दाताहरुको नामावली :
रेशम बस्याल , बिशाल आले , बालकृष्ण भुसाल , सुशील गौतम , खड्का ब आले , डा. उत्तम कक्षेपति , प्रन्जल कक्षेपति , अशुतोस कक्षेपति , तुङ्ग भुसाल , तिलक भट्टराई , रोजिना प्रधान राई , सुनिल बाबु खड्का , प्रेम गाहा मगर , रबि उप्रेती , दीपक श्रेष्ठ , हरि पौडेल , दुर्गा कुमाल , सुरेन्द्र देउजा ।