२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बेलायतको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरु विजयी

20114 Shares
Spread the love

जीव बेल्वासे र नेम थापा


लण्डन ।  बेलायत विहीवार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन् ।

शुक्रवार प्राप्त परिणाम अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन् ।

रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए ।

यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भए ।

बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो

प्रतिक्रिया