२०८३, १ मंसिर सोमबार
×

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीलत निवासमा

666 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आफ्नो सरकारी निवास बालुवाटारमा सत्तारुढ एमालेको स्थायी कमिटी बैठक राखेर अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली त्यसपछि राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

पार्टी स्थायी कमिटीको आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओली शीतल निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री ओली नियमित भेटघाटका लागि शीतल निवास पुगेको बताए पनि विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया