२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

विश्व हिन्दु युवा संघ बेलायतले नेपाली नयाँ बर्ष बिशेष रुपले मनाउने

2503 Shares
Spread the love

लण्डन । विश्व हिन्दु युवा संघ बेलायतले नयाँ बर्ष २०७८ बिशेष रुपले मनाउने भएको छ ।

संघका महासचिव शिब पराजुलीका अनुसार नयाँ बर्षको पहिलो दिन आध्यत्मिक ज्ञानको साथ साथै धार्मिक भजन पनी गरिने छ। कार्यक्रममा धार्मिक प्रबचन गुरु भुबनबाट गरिने छ र सो को संयोजन संघकी प्रवक्ता निरुषा भट्टराई पान्डेले गर्नेछिन् ।

जुम प्रबिधीबाट हुने उक्त कार्यक्रमलाई अझै प्रभाबकारी र आकर्षक बनाउन गायक एबं कलाकारद्धय राम बन्जाडे र बिष्णु बन्जाडे को प्रस्तुती पनी रहने संघले जनाएको छ ।

कार्यक्रमलाई संघको फेशबुक पेजबाट लाईभ प्रसारण गरिने छ ।

समय तालिका र जुम लिंक यस प्रकार छ:
Time: Apr 14, 2021 01:00 PM London
Join Zoom Meeting
https://us02web.zoom.us/j/83329529401?pwd=V1FyZ1pKMmFuQy9SbG1pN1FPREJZdz09
Meeting ID: 833 2952 9401
Passcode: 099530

प्रतिक्रिया