२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

867 Shares
Spread the love

काठमाडौं : शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको  छ। निधन भएका १४ वटा पूर्वसांसदको नाममा शोक प्रस्ताव पारित गरेर बुधबारको संसद बैठक स्थगित भएको हो।

अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ।

आजको प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने कार्यसूची थियो। गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो।

प्रतिक्रिया