२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय

928 Shares
Spread the love

काठमाडौँ । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

प्रतिक्रिया