२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

‘दाहाल-नेपाल’ समूहका सांसदहरुद्वारा संसद बैठक बहिस्कार

602 Shares
Spread the love

काठमाडौँ– प्रतिनिधिसभाको बैठक नेकपा ‘दाहाल-नेपाल’ समूहका सांसदहरुले बहिस्कार गरेका छन् ।

सभामुख अग्नि सापकोटाले राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुर्नगठनको पत्र र अध्यादेशहरु टेवल गर्न थालेपछि प्रचण्ड नेपाल समुहका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

बैठकमा अहिले सरकारले जारी गरेका अध्यादेशहरु पेश गर्न मन्त्रीहरुलाई समय दिइरहेका छन् ।

प्रतिक्रिया