२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

अध्यादेशको विरोध गर्दै कांग्रेस सांसदद्वारा संसदमा नाराबाजी

702 Shares
Spread the love

काठमाडौँ– नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् ।

सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।

कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया