२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ– प्रधानमन्त्री ओली

926 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो ।

शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले, ‘प्रचण्डजीलाई सुरुमा वैद्यले छोडे, पछि डाक्टरले पछि छाडे अहिले झाँक्रीको साथमा हुनुहुन्छ ।’

प्रतिक्रिया