२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

यस्तो छ प्रधानमन्त्रीले सर्वोच्चमा बुझाएको अवहेलना मुद्दाको लिखित जवाफ (पूर्णपाठ)

2500 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएका प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कयाम गरी मुद्दा गर्ने आम प्रचलनलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आपत्तिजनक भएको बताउनुभएको छ ।

उहाँले आफूले अदालतको अवहेलना नगरेको जिकिर गर्दै अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरेको लिखित जवाफमा पेश गर्नुभएको छ । पढौं उहाँको लिखित जवाफः–

प्रतिक्रिया