२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पत्रकार महासंघ युरोपको महाधिवेशन गर्न प्रतिनिधी तोकिए पत्रकार चिरन शर्मा

5215 Shares
Spread the love

लण्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो महाधिवेशनको लागि नेपाल पत्रकार महासंघले प्रतिनिधी खटाएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार फागुनको तेस्रो साताभित्र शाखाको अधिवेशन सम्पन्न गराउन बेलायतस्थित सकृय पत्रकार चिरन शर्मालाई केन्द्रीय प्रतिनिधीको रुपमा खटाइएको हो ।

शर्मा गैरआवासीय नेपाली संघको कोभिड महामारीबिरुद्ध लड्न गठित उच्चस्तरीय समितिको प्रेस संयोजक छन् ।

गैरआवासीय नेपाली अभियानमा दख्खल राख्ने पत्रकार  शर्मा नागरिक दैनिकको लागि बेलायत संवाददाता हुन । उनी नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया