२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक दिउँसाे

1165 Shares
Spread the love

प्रचण्ड–माधव नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक आज (सोमबार) दिउँसो बस्ने भएको छ।

यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ।

प्रतिक्रिया