22506
Shares
काभ्रे । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार भातृ संगठनहरूले यही माघ १९ गते सामुहिक रुपमा आन्दोलन गर्ने नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामाले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामाको नेतृत्वमा काभ्रेमा पनि आन्दोलनको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठनहरूको बैठकमा आन्दोलनको नेतृत्व गर्न अध्यक्ष दावा लामालाई जिम्मेवारी दिएको नेपाल बिद्यार्थी संघका नेता प्रेम थोकरले बताए ।