बार्सिलोना, स्पेन। बिगत लामो समयदेखी स्वदेश तथा बिदेशमा सामाजीक कार्यहरू गर्दै आईरहेको सामाजिक संस्था हाम्रो नेपाल हामी नेपालीले अमेरीकाबाट सुरु भएको हो ।
यसको बिश्वभर करीब ४३ देशमा संजाल बिस्तार गरिसकेको बताइएको छ । हामी नेपाली ग्लोबल संस्थासँग एकजुट भएर जानको लागि हाम्रो नेपाल हामी नेपाली र हामी नेपालीको स्पेनले आफ्नो कार्यसमिती बिस्तार गरेको बताएको छ। संस्थाले कुनै राजनैतीक रंग बोकेको छैन कुनै जाती बिशेषको वर्ग क्षेत्रको मात्रै कुरा गर्दैन सबै लाई समान ब्यबहार गर्दै आफ्ना गतिबिधीहरूलाई अगाडी बढाउने कुरा संस्थाका अध्यक्ष शन्त बहादुर क्षेत्रीले बताए ।
प्रवास देखी मुलुकमा रहेका संघ संस्थाहरूसगै हातेमालो गरेर अनुकुलता हेरी बिभीन्न सहयोगका कार्यक्रमहरू गर्दै अगाडी बढ्ने समेत उनले थपे । वर्तमान अवस्थामा कोभिड १९ को स्थीती अझै भयाबह बन्दै जटीलता आएकोले पिडीत हुनुहुने नेपाली दाजु भाई दिदीबहीनीहरूलाई दोस्रो चरणको राहात सहयोगका कार्यक्रमहरू समेत तयारीको बारेमा छलफल भैरहेको पनि बताए ।
कार्यसमिती अध्यक्ष-शन्त बहादुर क्षेत्री कन्सुलर -भोला लामिछाने उपाध्यक्षहरु * मालती पन्थ * सविता अधिकारी * अजय रायमाझी * मधुसुदन उपाध्याय महासचिव-सुन्दरी लामा शाक्य सचिव * किरण छन्त्याल * अरूण घिमिरे * महिला संयोजक * मनिषा बरूवाल कार्की * साधना बिष्ट * महिला सहसंयोजक * बिनीता दास परियार * योगा संयोजक * दिपक प्रसाद कोईराला कोषाध्यक्ष * मन्जु गौचन * कुल बहादुर कार्की मेडीकल डिपार्ट -मन्जु के सी सदस्यहरूमा * सिता शर्मा * नवराज भट्रराई * सृजना शर्मा * हर्क थापा * धिरज क्षेत्री * लक्ष्मण खत्री * विकास मगर * खिम मगर पुन * बेदु राम आचार्य * कमल राज गुरुङ * कुल चन्द्र पन्थी * ध्रुब परियार * याम बहादुर डागी * सुरेन्द्र पौडेल * हेम मल्ल ठकुरी * रमेश खतीवडा * शास्त्री टिकाराम कंडेल * रोहीत खत्री * नारायण सुवेदी * अर्जुन कार्की * लव बस्नेत * सविना घिमीरे * राज क्षेत्री