बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले तीनदिने स्पष्टिकरणको जवाफ दिने आँट ओलीले नगरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गर्नुभएको हो ।
नेपालले ओलीले कम्युनिस्टको नाम बर्बाद गरेको आरोप लगाउंदै ओलीको कदमविरुद्ध जनसागर उर्लिएको भन्दै ओली समुहमा गएकाहरुलाई फर्कन आह्वान समेत गर्नुभयो ।
