२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेपाली जनसम्पर्क समिति बेलायतद्वारा कांग्रेसको आन्दोलनलाई पूर्ण समर्थन

1763 Shares
Spread the love

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसले देश ब्यापी आयोजना गरेको सरकार बिरुद्धको आन्दोलान र प्रदर्शनमा पूर्ण साथ र समर्थन रहेको सार्बजनिक गरेको छ।

समितिका सभापति युबराज गुरुङले शुक्रबार टेलिफोन संवादमा यो जानकारी सार्बजनिक गरेका हुन् ।

गुरुङ उनुसार सरकारले आफ्ना नेता रामचन्द्र पौडेलमाथि गरेको धरपकडको बिरोध गर्दै अति होइन अत्याचारको सीमा नाघेको बताए भने एउटा कम्युनिष्ट सरकार दण्डहीनताको पराकाष्ठामा रहेको र अर्को कम्युनिष्ट ब्यक्ति हत्यामा हिडेकोमा भन्दै कांग्रेस जुर्मुराउनुको बिकल्प नभएको जनाए ।

प्रतिक्रिया