२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली “क्यानाडा ” शाखा गठन, अध्यक्षतामा हरि शिवाकोटी

29352 Shares
Spread the love

क्यानाडा  – धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले “क्यानाडा ” मा पनि आफ्नो शाखा  गठन गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिम कारण शुक्रबार ७ नोभेम्बर  २०२० , मा भर्चुअल वैठकबाट हामी नेपाली “क्यानाडाको समिति चयन गरेको  हो।

“क्यानाडा ” शाखामा हरि शिवाकोटीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

कार्य समितिमा हामी नेपाली क्यानाडा ” शाखाबाट

उपाध्यक्ष: गीता ढकाल 

महासचिबः अर्पण थपालिया

सचिबः चेतन रिमाल 

कोषाध्यक्षः निलु थापा 

सदस्यः कविता बिमली 

सदस्यः विजय कार्की 

सदस्यः श्रीकृष्ण फुयाल 

सदस्यः नवराज पाण्डे

सदस्यः नवराज पाण्डे

Director of  film industry  विभाग प्रमुख : शुदर्सन गौतम लगाएतको समिति गठन भएको छ ।

 

सस्थाले क्यानाडा लगत्तै अब अष्ट्रेलिया, जापान ,स्पेन, साइप्रस, पोर्चुगल, कतार , युके, युएई , बहराइन, ओमन , इजरायल , साउदी ,  यी देशहरुमा आफ्ना शाखा गठन गर्ने तयारी रहेको छ।

हामी नेपाली ग्लोबल न्युयोर्क , अमेरिकाको अध्यक्ष अमृत लामाले जानकारी दिनु भएको छ।

 

 

 

 

 

प्रतिक्रिया