२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बिश्व हिन्दु युबा संघ बेलायतको कार्यसमितीले पायो पुर्णता

2236 Shares
Spread the love

लण्डन ।  देश तथा बिदेशमा पुर्बिय दर्शन एवं हिन्दु धर्मको प्रचार प्रसार र युबाहरुमा हिन्दु जागरण ल्याउने उद्देस्यले बिश्व हिन्दु माहासघं नेपालको भात्री संस्थाको रुपमा बिश्व हिन्दु युबासंघ नेपालको गठन भएको हो ।

यसै अनुसार युरोपका देशहरुमा हिन्दु धर्मको प्रचार र नेपाली दोर्सो पुस्तामा हिन्दु धर्म प्रतिको आस्था बचाई राख्ने उद्धेस्य लिएर बिश्व हिन्दु युबा संघ नेपालले नेपालीहरु बसोबास गरेका युरोपका देशहरुमा हिन्दु धर्मका कार्यक्रमहरु जनस्तरमा पुराउन केन्द्रिय सदस्य शशांक शर्मालाई युरोप संयोजक बनाएको थियो ।

आफु संयोजक भएको एक महिनामा नै शर्माले केन्द्रिय अध्यक्ष ऋषीकेश जंग शाहको निर्देसन अनुसार बेलायतको कार्यसमितीलाई पुर्णता दिएका छन् ।

बेलायतबासी नेपाली समाजका लब्ध प्रतिस्ठित ब्यक्तिहरुलाई संरक्षक र सल्लाहकारमा राखी नेपाली समाज र संघ संस्थामा काम गरी खारिएका अनुभबी युबाहरुलाई कार्यसमितीमा राखिएको छ ।

प्रकाश बिक्रम शिंह को नेतृत्वमा गठन गरिएको कार्यसमितीमा उपाअध्यक्ष ब्यबसायी एवं समाजसेबी बिष्णु खरेल रहेका छन भने माहासचिबमा युवा बुद्दिजीबि शिब राज पराजुली छन। समितीमा निम्न ब्यक्तिहरु रहेका छन् ।

संरक्षक-१,चिरन्जिबी ढकाल२,डा.जगन्नाथ शर्मा ३,शेर बहादुर सुनार ४,प्रेम गाँहा मगर ४,नारायण कंडेल ५,राजेन्द्र खरेल ६,शान्ता बिनोद लामिछाने ७,राजेन्द्र सुबेदी ८,डेभिड गुरुङग

सल्लाहकार-१,पं पोम नारायण पाण्डे २,चिरंजीबि पौडेल ३,थर्क सेन ४,ललित कूमार न्यौपाने ५,राज कुमार त्रिपाठी ६,राम चन्द्र पोखरेल ७,मोहन कार्की ८,सुनिल बाबु खडका ९,जिबन सेन १०,महेश अधिकारी ११,चन्द्र कार्की १२,नारायण रिजाल १३,बिष्णु प्रसाद सापकोटा

कार्यसमिती: सभापती प्रकाश बिक्रम शिंह,उपसभापती-बिष्णु खरेल,महासचिब शिब राज पराजुली,उपमहासचिब सुरेन रुपाखेती,कोषाध्यक्ष सुरज तिमल्सेना,सहकोषाध्यक्ष सोनी सुनवार रहेका छन् ।

सदस्यहरु: लिलाराम न्युरे,कृष्ण प्रसाद सापकोटा,राम चन्द्र सुवेदी, काशिराम भन्डारी,डिलाराम गौतम,गोबिन्द सापकोटा,शर्मिला ढकाल भन्डारी,भिम खनाल,नेत्र खरेल,गोपाल अधिकारी,टिका अधिकारी,भानु घिमिरे,राम कृष्ण सुनवार राई,चन्द्र मैनाली,तेज भन्डारी,राम बन्जाडे,गौरी अमागाँई,पदम शाही ,सबिता चौलागाई,दशरथ खरेल,निष्चित मान बर्जाचार्य,माया के सी,बसन्ती राना,टिकाराम सापकोटा रहेका छन् ।

प्रतिक्रिया