२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बिश्व हिन्दु युबा संघ पोर्तुगलको सभापतिमा मरासिनी

996 Shares
Spread the love

लिस्बन । देश तथा बिदेशमा पुर्बिय दर्सन एवं हिन्दु धर्मको प्रचार प्रसार र युबाहरु मा हिन्दु जागरण ल्याउने उद्देस्य ले बिश्व हिन्दु माहासघं नेपालको भात्री संस्थाको रुपमा बिश्व हिन्दु युबा संघ नेपाल को गठन भएको हो ।

यसै अनुसार युरोपका देशहरुमा हिन्दु धर्मका गतिबिधी एवं प्रचार गर्नको लागी बिश्व हिन्दु युबा संघ नेपालले केन्द्रिय सदस्य शशांक शर्मा लाई युरोप संयोजक बनाएको थियो ।

युरोप संयोजक शर्मा र पोर्तुगलबासी नेपालीहरुको सल्लाह सुझाब अनुसार बिश्व हिन्दु युबा संघ नेपालका अध्यक्ष ऋषीकेश जंग शाहले सामाजिक अभियन्ता बिनोद मरासिनीलाई बिश्व हिन्दु युबा संघ पोर्तुगलको सभापतीमा मनोनित गर्नु भएको छ ।

 

 

प्रतिक्रिया