२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल ( भिडियो )

1809 Shares
Spread the love

लण्डन । बेलायतको राष्ट्रिय ध्वजावाहक ब्रिटिश एअरवेजको प्रवर्द्धनात्मक विज्ञापनमा एक नेपाली मोडलले अवसर पाएका छन् । ‘लियो ट्यांक’ नामबाट चिनिने बेलायतस्थित मोडल (कलाकार) टंक धमला फिचर्ड उक्त भिडियो विज्ञापन ब्रिटिश एअरवेजले हालै सार्वजनिक गरेको हो ।

भारतका सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको भएपनि लकडाउनका कारण सिनेमाहरु बन्द रहेका कारण युट्युबमार्फत विज्ञापन सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया