२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा कोरोनाले लियो थप एक भूपूगोर्खाको ज्यान

1500 Shares
Spread the love

लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खाको ज्यान गएएको छ ।

बेलायतको ग्रेज बस्दै ६१ वर्षीय जीतेन्द्र राईको मंगलबार मृत्यु भएको हो ।

पुरख्यौली घर खोटाङ जन्तेडांडा ३ भएका स्वर्गीय राईको पछिल्लो समय उदयपुरमा बसाइ रहेको बताइएको छ।

उनका तीन छोरा र श्रीमती छन् ।

लण्डनस्थित नेपाली दूतावासले ५४ जना भूतपूर्व गोर्खाले कोभिड १९ का कारण निधन भएको पुष्टि गरेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

प्रतिक्रिया