२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

 हामी नेपाली मलेसिया ( COVID 19 ) आपतकालीन कोषमा युवा व्यावसायिक तथा समाज सेवी फुर्बा दोर्जे मोक्तानद्वारा आर्थिक सहयोग

1495 Shares
Spread the love

मलेसिया / हामी नेपाली मलेसियाको कोरोना भाइरस ( COVID 19 ) को आपतकालीन कोषमा युवा व्यावसायिक तथा समाज सेवी फुर्बा दोर्जे मोक्तानद्वारा आर्थिक सहयोग गरेको छ।

युवा व्यावसायिक तथा समाज सेवी एवं चलचित्र अभिनेता फुर्बा दोर्जे मोक्तानले हामी नेपाली मलेसियाद्वारा निर्मित कोरोना भाइरस( COVID 19 ) को आपतकलीन कोषमा नेपाली रु. १३,७५०/- आर्थिक सहयोग गरेको छ।

विश्व महामारी रूपमा फैलिदै गरेको कोराना भाइरस ( COVID 19 ) बाट प्रभावित भइ विश्व भरि अलपत्रमा परेका नेपालीहरुको अवस्था हेरि यस विषम परिस्थितिमा खाद्यान्न सामाग्री लगायतका भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले हामी नेपाली ग्लोबलले अापतकालिन कोष खडा गरेको हो ।

 

 

प्रतिक्रिया