काठमाडौँ । साउथ इस्ट तमुधि लन्डनका उपाध्यक्ष श्रीमती पार्वती गुरुङ(माईला) र तमु आमा समाज युकेकी सस्थापक अध्यक्ष तथा मर्दी खोला आमा समाज युकेकी सस्थापक अध्यक्ष माया गुरुङ (कान्छा) अहिले पोखरा आसपासमा समाज सेवामा बेस्त छन।
‘’दैनिक ज्याला मजदुरीबाट जीवन धान्नेहरुलाई सहयोग गरौँ’’ भन्ने मूल नाराका साथ हिडेका ‘’माईला, कान्छा लकडाऊन सहयोग अभियान’’ मा आज पोखरा महानगरपालिका वाड़ नम्बर १७ र १९ को ८० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
७० परीवारलाई राहत दिने योजना गरियता पनि वितरणको क्रममा अन्य १० दुःखी तथा गरिबी परिवार पनि थपिएकाले ८० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेका थिए।
खाद्यान्न सामाग्री अन्तर्गत प्रत्येक ८० घरलाई १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल तथा आधा केजी सोईबिन वितरण गरिएको श्रीमती पार्वती गुरुङले बताईन।
आजको यस अभियानका मनकारी सहयोगी दाताहरु।।।
१) श्रीमान/श्रीमती कृष्ण थापा ज्यु र संगीता थापा ज्यु (ललितपुर- हाल लन्डन – प्लमस्टीढ) :- रु १०,०००
२) श्रीमान/श्रीमती खोप बहादुर श्रेष्ठ ज्यु र अम्बिका श्रेष्ठ ज्यु (बुटवल दिप नगर हाल लन्डन – प्लमस्टीड) :- रु३,०२४
३) श्रीमान/श्रीमती जगन बहादुर आले ज्यु र लिला आले ज्यु (गुल्मी – हाल लन्डन, प्लमस्टीड) :- रु३,०२४
४) श्रीमान/श्रीमती जगन बहादुर गुरुङ ज्यु र मिना कुमारी गुरुङ ज्यु (घान्द्रुक,हाल लन्डन, प्लमस्टीड) :- रु३,६२५
५) श्रीमती सरिक राई ज्यु (अबिवुड युके) :- रु २८८०
६) श्रीमान/श्रीमती बिक्रम सिंह गुरुङ ज्यु र बिष्णु कुमारी गुरुङ ज्यु (फेदी खोला ,हाल लन्डन, प्लमस्टीड):- रु १२,९८०
७) श्रीमान/श्रीमती कुमार गुरुङ ज्यु र ओम देबी गुरुङ ज्यु (फेदी खोला ,हाल लन्डन,अबिवुड):- रु१०,०८०
८) श्रीमान/श्रीमती निर्मल थापा ज्यु, अनिता थापा ज्यु, तेरिस्वारा थापा ज्यु (स्यांग्जा हाल वूल्विच लन्डन) :- रु११,५२०
९) श्रीमान/श्रीमती दुध राज ज्यु जगत माया गुरुङ ज्यु, (पोखरा हाल रेडिंग) :- रु १०,०००
१०) श्रीमान/श्रीमती करम गुरुङ ज्यु र हरि माया गुरुङ ज्यु (पोखरा, हाल रेडिंग) :- रु १०,०००
११) श्रीमान/श्रीमती ढक बहादुर ज्यु र सुशिल गुरुङ ज्यु, (गोर्खा हाल -रेडिंग) :- रु १०,०००
१२) श्रीमान/श्रीमती शिब कुमार गुरुङ ज्यु र सम्तेन गुरुङ ज्यु, (बुटवल – हाल- रेडिंग) :- रु ५,०००
माईला, कान्छा लकडाऊन सहयोग अभियानले यस अघि करिब २०० घरलाई खाद्यान्न वितरण गरिसकेको छ।