२०८१, २१ कार्तिक बुधबार
×

ट्रेन्डिङ

कोभिड -१९: हामी नेपाली ग्लोबलले विश्वभर आपतकालीन कोष खडा गर्ने , प्रमुख संरक्षकमा टेक वाईवा लामा

3527 Shares

अमेरिका । हामी नेपाली ग्लोबलले विश्वभर रहेका कोभिड १९ प्रभावित नेपालीहरुको सहयोगका लागि (आपतकालीन कोष ) Emergency Fund- कोभिड -१९, समन्वय तथा सहयोग समिती’को पहिलो बैठक सम्पन्न भएको छ।

कोभिड १९ को असहज परिस्थितीलाई मध्येनजर गर्दै विश्वभर रहेका नेपालीहरुलाई आईपर्र्न सक्ने समस्याहरुप्रति लक्षित गर्दै हामी नेपाली ग्लोबलले आपतकालिन कन्फरेन्स बैठक राखेको थियो।  उक्त बैठकमा अध्यक्ष अमृत लामाको अध्यक्षता एवं उपाध्यक्ष नवराज केसीको सञ्चालनमा

अमेरिकाबाट : १.अमृत लामा, २. नवराज के.सी. ३ . टेक वाईवा लामा ४. चिरञ्जीवी गौतम,५. इन्दिरा त्रिपठी,६ .बिन्दू सापकोटा निरौला,

मलेसियाबाट : ७. प्रकाश वाईवा ८. बिजय दोङ,९. जगत दोङ ,१०. लानम तामाङ्ग ,११. फुर्बा दोर्जे मोक्तान तामाङ्ग ,१२. विश्व राई,

नेपालबाट : १३. बिमल कुमार खड़का,१४. गंगा राज शर्मा पौडेल ,१५. उमा तामाङ्ग के. सि ,१६.मन्दिर तिमल्सीना ,१७. अन्जना शाह ,१८. नारायण श्रेष्ठ, १९. आशीष तामाङ

जर्मनीबाट : २०. निनम्मा राई, २१. किरण सिग्देल ,२२. राणा बहादुर साउद ,२३. विजय मोक्तान

पोल्याण्डबाट : २४. राम श्रेष्ठ, २५. शान्ति श्रेष्ठ,

बेल्लजियमबाट : २६.विवेक बस्याल

कोरियाबाट: अध्यक्ष अमृत लामालाई कार्य समीति गठन भई सकेको जानकारी प्राप्त भएको छ । २७ .अम्बिका पार्क ,२८. आदर्श के. सि. ,२९. ओमलल ओली , ३०. बिचारि शेर्पा ,३१. बलराम राई, ३२. अवधेश राज चौरसिया, ३३. किशोर कोईरला, ३४. देउजालाल दोङ, ३४. बिन्ज़ु खड़का ,३५. भीमसेन थापा ,३६. दीपेन्द्र कुमार, ३७. गोविन्द मगर, ३८. लोकेन्द्र चन्द, ३९. मनु राई, ४०. राजू लामा, ४१. राम खड़का ,४२ . रणजिता डि. सि, ४३. रन्ज़ु पौडयल ,४४. सबीना कार्की, ४५. सन्तोष खड़का ,४६. जीवन थापा क्षेत्री, ४७. सुमन खालिंङ लगायतका भिविन्न देशका अध्यक्ष तथा प्रतिनिधीहरु, कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु सम्मिलित बृहद् बैठक अप्रिल २६ मा सम्पन्न भएको हो ।

उक्ता बैठकबाट (उपाध्यक्ष ) टेक वाईवा लामालाई “हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रीय Emergency Funds -COVID-19 Rescue Committee २०२०” को प्रमुख संरक्षक फण्ड संचालन समितिको “संयोजक” मा गराउने निर्णय गरेको हो ।

 

 

 

प्रतिक्रिया