२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कोरोना राहत कोषमा कांग्रेस नेता खड्काको ५ लाख सहयोग

1065 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले कोरोनाविरूद्द सरकारले बनाएको राहत कोषमा ५ लाख सहयोग गरेका छन् ।

पूर्व सरसफाइ तथा खानेपानी राज्यमन्त्री समेत रहेका खड्काले नेपाल सरकारको राष्ट्रिय वाणिज्य बैंकमा रहेको राहत कोषमा ५ लाख रुपैयाँ सोमबार जम्मा गरेका हुन् ।

संखुवासभाबाट निर्वाचित पूर्व सांसद रहेका खड्काले काठमाडौंमा बस्दै आएका संखुवासभाका विद्यार्थी, ज्यालादारी मजदुर र विपन्न वर्गलाई लकडाउनको समयमा कुनै समस्या परेमा सहयोगका लागि सम्पर्क गर्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया