२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कोरोना नियन्त्रणका लागि सरकारलाई गगनको ११ बुँदे ध्यानाकर्षण

1228 Shares
Spread the love

काठमाडौँ — पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका सम्बन्धमा सरकारलाई तत्काल आवश्यक कदम चाल्न बारे ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ग्रेस सांसद थापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन्।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक तयारीमा जुट्न आग्रह गर्दै थापाको अगुवाईमा फागुन १८ मा प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो।

त्यस लगत्तै सरकारले फागुन २८ मा उक्त समितिको बैठक राखेर काम सुरु गरेको थियो। थापाले उक्त विशेष ध्यानाकर्षण बुधबार बिहान मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत बुझाएका हुन्। रेग्मी उक्त समितिका सदस्य पनि हुन्।

यस्तो छ, सांसद थापाको ११ बुँदे विशेष ध्यानाकर्षण पत्रः

प्रतिक्रिया