२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

आप्रवासी कामदारको हितमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

1012 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हकहितको पक्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरूको मानवअधिकारको अवस्था नाजुक रहेको अवस्थालाई मध्यनजर गर्दै आयोगले सम्मेलन आयोजना गर्न लागेको हो ।

६ देखि २८ कात्तिकसम्म काठमाडौं ‘आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण’ भन्ने विषयमा सम्मेलन आयोजना गर्न लागिएको आयोगका अध्यक्ष अनुपराज शर्माले जानकारी दिए ।

आयोगले यसअघि सन् २६–२७ नोभेम्बर २०१२ मा समेत आप्र्रवास्री कामदारको अधिकारसम्बन्धी विषयमाअन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया