२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

एम्बुलेन्सबाट थुतेर घाइते प्रहरी बिकको हत्या गर्ने शर्मा मन्त्री बन्दै

1875 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।
मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन बिकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।

प्रतिक्रिया