२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

अष्ट्रेलियामा आफ्नै महिला मित्रलाई बलात्कार गर्ने नेपाली युवालाई जेल सजाय

2898 Shares
Spread the love

अष्ट्रेलिया अष्ट्रेलियामा एक २९ वर्षिय युवालाई बलात्कार गरेको आरोपमा वर्ष महिनाको जेल सजाय भएको

आफ्नै महिला साथीलाई नाइट आउटमा बलात्कार गरेको आरोप पुष्टि भएपछि अष्ट्रेलियाको एक अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो >इन्द्र भण्डारी नाम गरेका ती युवा एक कफी सपमा काम गर्दै आइरहेका थिए अष्ट्रेलियामा वर्किङ भिषामा काम गरिरहेका उनले २३ वर्षिय आफ्नै महिला साथीको बलात्कार गरेको मिडिया रिपोर्टमा उल्लेख

सन् २०१७ को मार्च महिनामा नाइट आउटबाट घर फर्किएपछि इन्द्रले ती युवतीको बलात्कार गरेका थिए भण्डारी ती युवतीले पवमा ड्रिक्स लिएको तथा पछि किस समेत गरेको थिए

 

अदालतमा दिएको बयान अनुसार जब ती युवा युवतीको घरमा पुगे तब सामान्य कपडा फेर्ने काम उनले गरिरहेकी थिइन् त्यसपश्चात भण्डारीलाई काउचमा सुत्न उनले अनुमति दिएकी थिइन् भने आफु अलग्गै काउचमा सुत्न गएकी थिइन्

भण्डारीलाई अर्को दिन सोही स्थानमा काम गर्न जानु पर्ने भएका कारण ती युवतीले बास दिएकी थिइन्

तर, बलात्कार पुर्व जब उनी झल्लास हुँदै उठिन् भण्डारीले उनलाई यौन दुराचार गरिरहेको पाइन्

काउन्टी कोर्ट अफ भिक्टोरिया जज रिचार्ड स्मितका सामु ती युवतीले दिएको बयानमा भनेकी थिइन्, मेरो प्रमाण भनेको स्तब्ध थिए के गर्ने मैले केही मेसो पाइन

अदालतमा दिएको बयान अनुसार पिडित महिला भयमा बाच्दै आइरहेको अन्जान व्यक्तिसँग बोल्नै नसक्ने अवस्थामा रहेकी छन्

चुम्बनलाई समेत सहमतिको रुपमा व्याख्या गर्न मिल्दैन जज स्मितले काउन्टी कोर्टमा भण्डारीलाई भने

 

तिमीले यो दुश्कर्म निदाएको अवस्थामा गर्रौ तिम्रा यी गतिबिधिहरु सबै नियोजित नियतबस थिए स्मितले थप्दै भने तर, भण्डारीले आफुले बलात्कार गरेको अरोप भने स्वीकारेनन्

जजका अनुसार उनलाई प्यारोल चारवर्षपछि मात्र दिनमिल्ने बताए उनले सजाय भोगेपछि डिपोर्ट गर्ने समेत बताइएको

 

 

प्रतिक्रिया