२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

जियनसी माइनर लिग फुटबल प्रतियोगिताको उपाधि तामाङ रिक्रेयसनक क्लबलाई

2142 Shares
Spread the love

जियनसीको आयोजनामा सञ्चालित जियनसी माइनर लिग फुटबल प्रतियोगिताको उपाधि तामाङ रिक्रेयसन क्लबले जितेको छ। लिगमा एउटा पनि खेल नहारी उपाधि चुम्न सफल भएको हो।

प्रतियोगिताको अन्तिम खेलमा अबन एफसीलाई १-०ले हराउँदै लिगउपाधि जित्न सफल भएको हो। अस्ट्रेलियाको सिडनीमा रहेका नेपाली मुलका ९ क्लबले सहभागिता रहेको लिग प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ क्लब नेपाल भने तेस्यौ स्थान केम्सी एफसी । लिग प्रतियोगिताको टप २ क्लबहरु भने अक्कौ बषँ मेजर लिग खेल्न छ । तेस्यौ स्थानमा रहेको केम्सी एफसी भने तिअारजी सँग पेल्ले अफ खेल्ने छ । जियनसी प्रतियोगिताको पुस्कार बितरण भने १७ मांच हुनेछ ।

क्लबको कोच ज्ञानक बाइबाको अनुसर खेलाडीहरूको मेहन्त गर्दा यो सफल्ता हासील गरेको हो। उपाधि जितसँगै अष्ट्रेलियाको सिडनीमात्र नभएर मैल्वन, एडिलेट, बिर्चभेन शहरहरूमा रहेका फुटबल पर्मि बदाईको सन्देस अाएको छ। क्लबको फउदार अरूण तामाङले धरै दु:ख र महेनत पछि उपाधि हात पारेको हो। अक्कौ बषंलाई कडा महेनत गरनु परने उनले भने। ५ बषं पछि क्लबले कुनै प्रमुख प्रतियोगिता जित्न सफल, भएको हो। खेलाडीहरूको अनुस़र खुसीकोे सिमानै छैन तर अब झून टिमले धरै मैहनत गर्नृ पर्ने र रामो प्रस्तती दिने बताए।

यसै गरी क्लबको म्यानेजर ललित तामाङलाई अाफ्नो टिमले जितेको समय साहृैनै अमूल्य र अविष्मणीय भएको बताए।

प्रतिक्रिया