२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

मलेसियामा नेपाली कलाकार सवार गाडी दुर्घटना

3625 Shares
Spread the love

आशिष तामाङ

मलेसिया ।  मलेसियाको ग्यन्तिङ हाइल्यन्ड भन्ने ठाउँमाघुम्न जदा गाडीको ब्रेकफेल भएर  दुर्घटना भएको छ। काभ्रे सेवा समाजको कार्येक्रममा  मलेसिय पुगेका उक्त कलाकार चडेको गाडी दुर्घटनामा परेको हो ।

no text

काभ्रे सेवा समाज मलेसिया साथीहरू साथमा नेपालबाट आउनु भएका कलाकारहरु प्रयास दोङ , सुस्मा मोक्तान , सुजना रुम्बा पनि दुर्घटनामा परेको  जानकारी प्राप्त भएको छ । उहाँहरु सामान्य चोटमात्र लागेको जानकारी आएको छ ।

notext

मलेसियाको ग्यन्तिङ हाइल्यन्ड भन्ने ठाउँमाघुम्न जदा गाडीको ब्रेकफेल भएर दुर्घटना भएको खबर सुनेर सरै दु:खित भएको छ। क्षेत्रीय कमिटी पेनाङ मलेसिया अध्यक्ष माया बाइबा लामाको हात भाचिएको खबर प्राप्त भएको छ ।

मलेसियामा नेपाली कलाकार सवार गाडी दुर्घटना

थप जानकरी आउन बाकी

प्रतिक्रिया